प्रेस विज्ञप्ती
मिति २०७६।११।१
विवादित ललिता निवासको कुनै पनि जग्गा सिटिजन्स बैंकमा धितो नरहेको
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको छ । यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराईन्छ ।
।।।।।।।।।।।।।।।।।।।।।।
उमंग शर्मा
प्रवक्ता
Download file for full story:
Download